nmb bank

गृहपृष्ठ शहिद स्मारक ए डिभिजन लिगः आज २ खेल हुँदै

शहिद स्मारक ए डिभिजन लिगः आज २ खेल हुँदै

शहिद स्मारक ए डिभिजन लिगः आज २ खेल हुँदै

 शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदै छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार आज हुने दुई खेल मध्ये एक खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ भने अर्को एन्फा कम्प्लेक्स, ललितपुरमा हुनेछ ।

एन्फा कम्प्लेक्सको मैदानमा थ्रि स्टार क्लब र नेपाल पुलिस क्बल एक आपसमा भिडदै छन, जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । उता, दिउँसो तीन बजेवाट नै सातदोबाटो युवा क्लब र खुमलटारको बिचमा प्रतिस्पर्धा सुरु हुनेछ । जुन खेल दशरथ रंगशालामा हुनेछ ।

प्रकाशित समय : ०९:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु