nmb bank

गृहपृष्ठ अरोगिन हेल्थ केयरमा मुक्तिनाथ विकास बैंकका ग्राहकलाई विशेष छुट

अरोगिन हेल्थ केयरमा मुक्तिनाथ विकास बैंकका ग्राहकलाई विशेष छुट

अरोगिन  हेल्थ केयरमा मुक्तिनाथ विकास बैंकका ग्राहकलाई विशेष छुट

मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूलाई थप सेवा दिन काठमाडौंको विशालनगरमा रहेको अरोगिन हेल्थ केयर प्रालिसँग छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ।

सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूले अरोगिन हेल्थ केयरमा विभिन्न सेवा सुविधाहरूमा विशेष ४५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

अरोगिन हेल्थ केयरले प्रदान गर्ने सेवाहरूमा कपाल प्रत्यारोपण, कपाल झर्ने समस्याको उपचारलगायत छाला, दाँतसम्बन्धी समस्याको हेरचाहसँगै अन्य विभिन्न सुविधाहरू रहेका छन्।

प्रकाशित समय : १८:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु