गृहपृष्ठ आज ३० जना कोरोना संक्रमित थपिए
आज ३० जना कोरोना संक्रमित थपिए
नेपालमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ९४४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १४ जना तथा एन्टीजेन विधिबाट १६ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोही समयमा १३ जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित समय : १९:२८ बजे



















