global ime bank Long Banner Ad

गृहपृष्ठ शरणार्थी प्रकरणः आज नेकपा एसले काठमाडौंमा विरोध प्रदर्शन गर्दै

शरणार्थी प्रकरणः आज नेकपा एसले काठमाडौंमा विरोध प्रदर्शन गर्दै

शरणार्थी प्रकरणः आज नेकपा एसले काठमाडौंमा विरोध प्रदर्शन गर्दै

 नक्कली भुटानी शरणार्थी प्रकरणको बिषयमा नेकपा एकीकृत समाजवादीले आज विरोध प्रदर्शन गर्ने भएको छ । सो पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार दिँउसो ३ बजे माइतितघर मण्डलामा सो प्रदर्शन गर्न लागिएको हो ।

हिजो मात्र सो पार्टीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सो प्रकरणको छानबिन गर्नुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको थियो ।

प्रकाशित समय : ०९:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु