गृहपृष्ठ दैलेखमा मृत्यु भएका युवासहित १८ जनामा कोरोना पोजेटिभ
दैलेखमा मृत्यु भएका युवासहित १८ जनामा कोरोना पोजेटिभ
शनिबार बिहान क्वारेन्टिनमा मृत्यु भएका दैलेखको दुल्लु नगरपालिका- ११ का ३५ वर्षीय युवासहित १८ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अनुसार पीसीआर विधिबाट गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ७८ पुगेको छ ।
प्रकाशित समय : २३:५७ बजे



















