global ime bank Long Banner Ad

गृहपृष्ठ संघीय निजामती विधेयकमा सहमति जुटाउन सरकारले बनायो समिति

संघीय निजामती विधेयकमा सहमति जुटाउन सरकारले बनायो समिति

संघीय निजामती विधेयकमा सहमति जुटाउन सरकारले बनायो समिति

संघीय निजामती विधेयकमा सहमति जुटाउन सरकारले उपप्रधान तथा रक्षामन्त्रीको नेतृत्वमा सहजीकरण समिति बनाएको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का संयोजक रहेको समितिमा अर्थमन्त्री प्रकाशरण महत, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र कानुनमन्त्री धनराज गुरुङ सदस्य छन् । यस्तै मुख्य सचिव शंकरदास बैरागी, संघीय मामिला सचिव कृष्णहरि पुष्कर, रक्षासचिव किरण अधिकारी र कानुन सचिव धनराज ज्ञवाली समिति सदस्य छन् ।

यसअघि कर्मचारी संगठनका नेताहरुले बिहीबार नै विज्ञप्ति जारी गरी पूर्वघोषित आन्दोलन स्थगित गरेका छन् ।

प्रकाशित समय : ०७:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु