गृहपृष्ठ वार्षिक बजेट कार्यान्वयन गर्न क्यालेन्डर बनाउनुपर्छ– सांसद सापकोटा

वार्षिक बजेट कार्यान्वयन गर्न क्यालेन्डर बनाउनुपर्छ– सांसद सापकोटा

वार्षिक बजेट कार्यान्वयन गर्न क्यालेन्डर बनाउनुपर्छ– सांसद सापकोटा

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका सांसद माधव सापकोटा सुवोधले वार्षिक बजेट कार्यान्वयन गर्न क्यालेन्डर बनाउनुपर्ने मौखिक प्रस्ताव गरेका छन् ।

यसले आर्थिक वर्षको अन्तिम समयमा बजेट खर्च हुने प्रवृतिको अन्त्य हुने उनको भनाइ छ । समयभित्र बजेट कार्यान्वयन भएमा विकासका कार्यले गति लिने भन्न्दै उनले यसका लागि वार्षिक बजेट क्यालेन्डर बनाएर लागु गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित समय : १४:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु