global ime bank Long Banner Ad

गृहपृष्ठ राप्रपाका मन्त्रीले वाग्मती प्रदेशबाट पनि राजीनामा दिए

राप्रपाका मन्त्रीले वाग्मती प्रदेशबाट पनि राजीनामा दिए

राप्रपाका मन्त्रीले वाग्मती प्रदेशबाट पनि राजीनामा दिए

वाग्मती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरुले राजीनामा दिएका छन् । उनीहरुले शनिबार राति प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष राजीनामा पत्र बुझाएका छन् ।

राप्रपाको संसदीय दलका नेता एवं प्रदेशका खानेपानी, उर्जा तथा सिंचाईमन्त्री उद्धव थापाले राजीनामा दिएको बताए ।

राप्रपाबाट प्रदेश सरकारमा संसदीय दलका नेता थापासँगै पर्यटन उद्योग तथा शहकारीमन्त्री डम्बरबहादुर तामाङ र वन तथा वातावरणमन्त्री राजु विष्ट सहभागी थिए ।

प्रकाशित समय : ०६:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु