global ime bank Long Banner Ad

गृहपृष्ठ स्पट फिक्सिङ आरोपमा मेहबुब र आदिल सहित पाँच जनाविरुद्ध मुद्दा दर्ता

स्पट फिक्सिङ आरोपमा मेहबुब र आदिल सहित पाँच जनाविरुद्ध मुद्दा दर्ता

स्पट फिक्सिङ आरोपमा मेहबुब र आदिल सहित पाँच जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले स्पट फिक्सिङ गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सोमबार मेहबुब आलम र आदिल अन्सारी, नितेश शाह, नविन कँडेल र रवि माझीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा गत पुस ९–२७ सम्म भएको नेपाली टी–२० लिगमा भएको स्पट फिक्सिङबारे सीआईबीले अनुसन्धान गरेपछि काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो ।

प्रकाशित समय : १७:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु