global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ ७ हजार कर्मचारी कटौती गर्दै डिज्नी

७ हजार कर्मचारी कटौती गर्दै डिज्नी

७ हजार कर्मचारी कटौती गर्दै डिज्नी

अमेरिकी मिडिया कम्पनी डिज्नीले ७ हजार कर्मचारी कटौती गर्ने भएको छ ।

डिज्नीका सीईओ बब इगरले डिज्नी प्लसको स्ट्रिमिङ सेवालाई नाफामा लैजान र साढे ५ अर्ब अमेरिकी डलर बराबरको लागत जोगाउनका लागि कर्मचारी कटौती गर्न लागेको बताए ।

गत नोभेम्बरमा डिज्नीमा फर्केका बबले कम्पनीको वित्तीय विवरण सार्वजनिक गर्दै कर्मचारी कटौतीको घोषणा गरेका हुन् । जस अनुसार सन् २०१९ मा सुरु गरिएको डिज्नी प्लसको आम्दानी बढेको छ तर उसका सब्सक्राइबर घटेका छन् ।

प्रकाशित समय : १५:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु