global ime bank Long Banner Ad

गृहपृष्ठ १२ निर्माण कम्पनी कालो सूचीमा

१२ निर्माण कम्पनी कालो सूचीमा

१२ निर्माण कम्पनी कालो सूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालय १२ वटा काम विभिन्न काम अलपत्र पार्न १२ वटा कम्पनीलाई कालो सूचीमा राखेको छ ।

कार्यालयले आइतबार सार्वजानिक सूचना प्रकाशित गर्दै एक कम्पनीलाई ३ वर्ष र ११ वटा कम्पनीलाई १ वर्ष कुनै पनि निर्माणको काममा सहभागी हुन नपाउने गरी कालो सूचीमा राखेको हो ।

सूचना :

प्रकाशित समय : ०९:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु