global ime bank Long Banner Ad

गृहपृष्ठ संसदीय दलको नेतामा अध्यक्ष सीके राउत चयन

संसदीय दलको नेतामा अध्यक्ष सीके राउत चयन

संसदीय दलको नेतामा अध्यक्ष सीके राउत चयन

जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा. सीके राउत चयन भएका छन् । पार्टी कार्यालय बुद्धनगरमा बसेको पार्टीका सांसदहरुको बैठकले राउतलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको पार्टीका उपत्यका इन्चार्ज हरेन्द्र चौधरीले जानकारी दिए ।

डा राउत सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ एक सिट जितेको जनमत पार्टी समानुपातिकतर्फ पाँच सिट प्राप्त गरेको छ ।

प्रकाशित समय : १३:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु