global ime bank Long Banner Ad

गृहपृष्ठ भुटानका भूतपूर्व क्याप्टेन बुद्धबीर सुब्बाको जीवनकथा : वृत्तचित्र ‘कुन हो मेरो देश’

भुटानका भूतपूर्व क्याप्टेन बुद्धबीर सुब्बाको जीवनकथा : वृत्तचित्र ‘कुन हो मेरो देश’

भुटानका भूतपूर्व क्याप्टेन बुद्धबीर सुब्बाको जीवनकथा : वृत्तचित्र ‘कुन हो मेरो देश’

भुटान सरकारले निर्वासित गरेका एक सैनिक अधिकारीको जीवनीमा आधारित वृत्तचित्र ‘कुन हो मेरो देश’ सार्वजनिक भएको छ । यो वृत्तचित्र ऐतिहासिक व्यक्तित्व भूतपूर्व क्याप्टेन बुद्धबीर सुब्बाको वास्तविक जीवन भोगाइको घटनामा आधारित छ ।

क्याप्टेन सुब्बाले देशको सार्वभौमिकताको लागि जीवनभर परिश्रम गरे तर अन्त्यमा कसरी तत्कालीन भुटान सरकारले उनलाई निर्वासित गर्‍याे भन्ने कुराको रहस्याेद्घाटन स्वयं क्याप्टेन सुब्बा र उनका परिवारजनले यस वृत्तचित्रमार्फत गरेका छन् । बीएम खालिङको खोज र लेखन रहेको यस वृत्तचित्रमा कमल राईको छायांकन र सम्पादन रहेको यस वृत्तचित्रलाई राजु सुब्बाको परिकल्पनामा तयार पारिएको हो ।

प्रकाशित समय : १२:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु