global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ विश्वकपअघि बार्सिलोना शीर्षस्थानमा, रियल दोस्रो

विश्वकपअघि बार्सिलोना शीर्षस्थानमा, रियल दोस्रो

विश्वकपअघि बार्सिलोना शीर्षस्थानमा, रियल दोस्रो

स्पेनिस ला लिगा फुटबलमा बिहीबार राति भएको खेलमा रियल मड्रिडले काडिजलाई २–१ अन्तरले पराजित गरेको छ ।

घरेलु मैदानमा प्राप्त जितसँगै विश्वकपअघि रियलले दोस्रो स्थानमा चित्त बुझाएको छ । समान १४ खेलबाट बार्सिलोना ३७ अंक सहित शीर्षस्थानमा छ । रियल ३५ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

रियलको जितमा इडर मिलिटाओ र टोनी क्रुसले एक एक गोल गरे । काडिजका लुकास पेरेजले एक गोल फर्काएका थिए । खेलसँगै काडिज रेलिगेशन क्षेत्रबाट माथि उठ्न सकेन ।

प्रकाशित समय : ०७:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु