गृहपृष्ठ कोषले गौशाला धर्मशालालाई भन्यो – मापदण्ड विपरीतका संरचना हटाउनू
कोषले गौशाला धर्मशालालाई भन्यो – मापदण्ड विपरीतका संरचना हटाउनू
पशुपति क्षेत्र विकास कोषले काठमाडौंस्थित गौशाला धर्मशालामा मापदण्डविपरीत बनाइएका संरचना हटाउन निर्देशन दिएको छ ।
कोषले शुक्रबार सार्वजनिक सूचना जारी गरी सम्झौताविपरीत बनेका संरचना ३५ दिनभित्र हटाउन भनेको हो ।
धर्मशाला मारवाडी सेवा समिति नेपालले सञ्चालन गर्दै आएकोे छ ।
यस्तो छ कोषले जारी गरेको सूचना :

प्रकाशित समय : १०:३३ बजे




















