global ime bank Long Banner Ad

गृहपृष्ठ एकै दिनमा थपिए १७ सय ८७ जना डेंगुका बिरामी, दुई जनाको मृत्यु

एकै दिनमा थपिए १७ सय ८७ जना डेंगुका बिरामी, दुई जनाको मृत्यु

एकै दिनमा थपिए १७ सय ८७ जना डेंगुका बिरामी, दुई जनाको मृत्यु

पछिल्लो चौबिस घण्टामा देशभर १ हजार ७८७ जना डेंगुका नयाँ बिरामी थपिएका छन् । सोही अवधिमा डेंगुका कारण दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २०७९ साउन १ गतेयता नेपालमा ३८ हजार ९१८ जनामा डेंगु रोग देखिएको छ ।

हालसम्म डेंगुका कारण ४७ जनाको मृत्यु भइसकेको छ ।

डेंगु रोग देशका सबै ७७ वटै जिल्लामा फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय : १६:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु