global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ एनसीसी बैंक र सिड मेडिकल ल्याबरोटरिजबीच सम्झौता

एनसीसी बैंक र सिड मेडिकल ल्याबरोटरिजबीच सम्झौता

एनसीसी बैंक र सिड मेडिकल ल्याबरोटरिजबीच सम्झौता

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक)ले आफ्ना ग्राहकहरुलाई चितवनको भरतपुरमा अवस्थित सिड मेडिकल ल्याबरोटरिज प्रालीमा विशेष छुट प्रदान गर्ने सम्झौता भएकोे छ ।

यस सम्झौतामार्फत बैंकको भिषा कार्ड प्रयोगकर्ता तथा मोबाइल बैंकिङ चलाउने ग्राहकहरुलाई चितवनको भरतपुरमा अवस्थित सिड मेडिकल ल्याबरोटरिज प्रालीमा बैंकको भिषा कार्ड तथा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा उपलब्ध विभिन्न सेवाहरुमा २० प्रतिशत छुट प्राप्त हुनेछ ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३७ एटिएम सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित समय : ११:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु