global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ एमाले सचिवालय बैठक बस्दै, उम्मेदवार टुंग्याउने चटारो

एमाले सचिवालय बैठक बस्दै, उम्मेदवार टुंग्याउने चटारो

एमाले सचिवालय बैठक बस्दै, उम्मेदवार टुंग्याउने चटारो

नेकपा (एमाले)को सचिवालय बैठक आज बिहीबार बस्दैछ । ४ मंसिरका लागि तय भएको निर्वाचनका लागि उम्मेदवारी मनोनयनको मिति नजिकिदै जाँदा एमाले उम्मेदवार टुंग्याउने चटारोमा छ ।

बैठक अपराह्न ३ बजे अध्यक्ष केपी शर्मा ओलीनिवास बालकोटमा बस्ने छ । बैठकमा संघ र प्रदेशका प्रत्यक्षतर्फका उम्मेदवार चयन र निर्वाचन घोषणापत्रमा केन्द्रित रहेर छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

एमालेले बुधबार सचिवालय बैठक बोलाए पनि गृहकार्य नपुगेको भन्दै एक दिन पर धकेलेको थियो ।

प्रकाशित समय : ०७:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु