global ime bank Long Banner Ad

गृहपृष्ठ डा. केसी आफ्नै खर्चमा काठमाडौं आउँदै

डा. केसी आफ्नै खर्चमा काठमाडौं आउँदै

डा. केसी आफ्नै खर्चमा काठमाडौं आउँदै फाइल तस्विर

डाक्टर गोविन्द केसी आफ्नै खर्चमा काठमाडौं आउने भएका छन् ।

मंगलबार सरकारले केसीलाई लिन हेलिकप्टर पठाएको थियो । तर सरकार अपहरण गर्ने नियत र शैलीमा प्रस्तुत भएको भन्दै उनी आउन मानेका थिएनन् ।

केसीले आफूलाई जबर्जस्ती गरे सह्य नहुने भन्दै आउन नमानेपछि सेनाको हेलिकप्टर फर्किएको थियो । आज भने उनी आफ्नै खर्चमा आउन तयार भएका हुन् ।

प्रकाशित समय : १५:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु