गृहपृष्ठ सुगम पोखरेलको ‘तिमी फर्केर आयौ’ गीत सार्वजनिक
सुगम पोखरेलको ‘तिमी फर्केर आयौ’ गीत सार्वजनिक
गायक सुगम पोखरेलको स्वरमा नयाँ गीत तिमी फर्केर आयौ सार्वजनिक भएको छ ।
सार्वजनिक गीतमा गीतकार प्रदीप चापागाइँको शब्द र कल्याण सिंहको संगीत र दीक्षित पौडेलको एरेन्ज रहेको छ ।
म्युजिक भिडियोमा आकाश श्रेष्ठ , विकास लामिछाने र करुणा श्रेष्ठको अभिनय रहेको छ। प्रेम र बिछोडको कथामा तयार भएको म्युजिक भिडियोलाई निकेश खड्काले निर्दशन गरेका हुन् । भिडियोमा उत्तम हुमागाँईको छायांकन, अनिता ग्वाचाको मेकअप र विकास धमलाको सम्पादन समाबेश छ।
प्रकाशित समय : १२:३८ बजे


















