गृहपृष्ठ सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
साताको कारोबारको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
आइतबार ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ३ सय रुपैयाँले घटेर ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य भने स्थिर रहेर प्रतितोला १ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित समय : ११:०९ बजे



















