global ime bank Long Banner Ad

गृहपृष्ठ गठबन्धनको साझा अवधारणा बनाउने जिम्मा कार्यदललाई

गठबन्धनको साझा अवधारणा बनाउने जिम्मा कार्यदललाई

गठबन्धनको साझा अवधारणा बनाउने जिम्मा कार्यदललाई सिट बाँडफाँड कार्यदल । फाइल तस्बिर

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठकले साझा अवधारणा निर्माणको जिम्मा कृष्ण सिटौला नेतृत्वको कार्यदललाई दिने निर्णय गरेको छ ।

शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाका लागि साझा अवधारणा निर्माणको जिम्मा सिटौला नेतृत्वको कार्यदललाई दिएको हो ।

कार्यदल सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की कार्यदलले साझा अवधारणा बनाएपछि फेरि शीर्ष नेता बस्ने बताएका छन् ।

प्रकाशित समय : २०:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु