काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

अपर तामाकोशी हाइड्रोपावरको साधारणसभा शुक्रबार हुने

6.98K
shares

अपर तामाकोशी हाइड्रोपावरको साधारणसभा आज (शुक्रबार) हुने भएको छ । कम्पनीले सभामा १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारणसभा, नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे सुरु हुने भएको छ । १ः१ अनुपातमा हकप्रद जारी गर्ने प्रस्तावसहित सभा बस्न लागेको हो ।

यस्तै, सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक सेयरधनी समूहबाट एक जना महिलासहित ४ जना सञ्चालनहरुको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले साउन १८ गते बुक क्लोज गरिसकेको छ । साउन १७ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।