काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

शुक्रबार नेप्से बन्द

6.34K
shares

नेप्से शुक्रबार (आज) बन्द हुने भएको छ ।

सरकारले आज श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा सार्वजनिक विदा दिएको छ । त्यसकारण सेयर बजार पनि बन्द हुने भएको हो । अब सेयर बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ ।