गृहपृष्ठ मंगलबार बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?
मंगलबार बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?
मंगलबार सुनको मूल्य बढेको छ । सोमबार प्रतितोला ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ६ सय रुपैयाँले बढेर ९६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ४०० रुपैयाँ कायम गरेको छ । त्यस्तै चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भएको छ ।
प्रकाशित समय : १२:२२ बजे




















