global ime bank Long Banner Ad

गृहपृष्ठ देउवाले बोलाए पार्टीका शीर्ष नेताहरुको बैठक

देउवाले बोलाए पार्टीका शीर्ष नेताहरुको बैठक

देउवाले बोलाए पार्टीका शीर्ष नेताहरुको बैठक

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले नेपाली कांग्रसको पदाधिकारी र पूर्वपदाधिकारीहरूकाे बैठक बाेलाएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको कांग्रेसका एक नेताले बताए ।

ती नेताका अनुसार आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँटमा पार्टीको अवस्था कस्तो हुने, कुन आधारमा कति सिट लिने, अरुलाई कति दिने लगायतका विषयमा छलफल गर्न देउवाले बैठक राखेका हुन् ।

सिटबाँडफाँटका लागि गठबन्धनले बनाएको कार्यदलको बैठक पनि आज दिउँसो बस्दै छ ।

प्रकाशित समय : १०:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु