गृहपृष्ठ गुराँस लघुवित्तले माग्यो विभिन्न पदका लागि कर्मचारी(सूचनासहित)
गुराँस लघुवित्तले माग्यो विभिन्न पदका लागि कर्मचारी(सूचनासहित)
गुराँस लघुवित्तले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ ।
लघुवित्तले कनिष्ठ सहायक र सहायक प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले साउन ३१ गतेसम्म दरखास्त पेश गर्न सक्नेछन् ।
सूचना:

प्रकाशित समय : १२:०६ बजे


















