global ime bank Long Banner Ad

गृहपृष्ठ आइतबार बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आइतबार बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आइतबार बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आईतबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । शुक्रबार ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २०० रुपैयाँले बढेर ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार २ सय ३० रुपैयाँ तोकिएकोे छ । महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

प्रकाशित समय : ११:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु