गृहपृष्ठ कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही तल रहेको छ । देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।
देशको पहाडी भू-भागका केही स्थानमा र अन्य भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज पनि देशभर आंशिक देखि सामान्य बदली रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार देशको केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रकाशित समय : ०६:५३ बजे


















