गृहपृष्ठ Tag: #झापा इनर्जीद्वारा चार करोड ७१ लाख बराबरको विद्युत् उत्पादन
झापा इनर्जीद्वारा चार करोड ७१ लाख बराबरको विद्युत् उत्पादन
झापा । सौर्य ऊर्जा उत्पादक कम्पनी झापा इनर्जीले पाँच महिनामा रु चार करोड ७० लाख ९३ हजार ४९७ मूल्यको विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरेको छ ।कम्पनी सञ्चालक समितिका अध्यक्ष लालबहादुर साँवा लिम्बूका आर्थिक वर्ष २०८२÷८३ को साउनदेखि मङ्सिर मसान्तसम्मको...














