गृहपृष्ठ Tag: अस्पताल
कालीकोट जिल्लाको खाडाँचक्र नगरपालिका-१ स्थित मान्ममा सरुवा रोग अस्पताल सञ्चालनमा आएको छ । सर्ने खालका रोगको उपचार गर्ने उद्देश्यले आइतबारदेखि अस्पताल सञ्चालनमा ल्याइएको हो । उक्त अस्पतालमा कालाजार, मलेरिया, एचआइभी-एड्स, क्षयरोग, कोभिड-१९ र सर्ने खालको श्वासप्रश्वाससम्बन्धी रोगको उपचार गरिने स्वास्थ्य...
सार्वजनिक स्वास्थ्य संस्थालाई संक्रमणमुक्त तुल्याउने उद्देश्यले गणतन्त्र कोरियाले अस्पतालजन्य फोहोर व्यवस्थापनका निम्ति तीनवटा अस्पताललाई ४१ लाखभन्दा बढीका उपकरण प्रदान गरेको छ । कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले नेपाल कोरियामैत्री नगरपालिका अस्पताल, नुवाकोट जिल्ला अस्पताल र टीकापुर अस्पताललाई आज ती...














