global ime bank Long Banner Ad

गृहपृष्ठ त्रियुगा नदीको बाँध भत्किएर खेतमा पस्यो बाढी

त्रियुगा नदीको बाँध भत्किएर खेतमा पस्यो बाढी

त्रियुगा नदीको बाँध भत्किएर खेतमा पस्यो बाढी

उदयपुरको चौदण्डीगढी नगरपालिका-५ सिवाई र बेल्हा जोड्ने त्रियुगा नदीको पक्की पुलमा लगाएको बाँध बाढीले भत्काएको छ । बाँध भत्काएर करिब १० बिगाहा खेतमा बाढी पसेको छ ।

उद्घाटनअघि नै पुल भाँचिएपछि यस क्षेत्रका बासिन्दा समस्यामा परेका छन् । वर्षायाम नजिकिंदै जाँदा पनि नदी वारपार गर्ने कुनै विकल्प नहुँदा उनीहरू ज्‍यान जोखिममा राखेर नदी तर्न बाध्‍य छन् ।

प्रकाशित समय : १५:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु