global ime bank Long Banner Ad

गृहपृष्ठ कृषि तथा पशुपन्छी क्षति मूल्यांकनकर्ता तालिम सम्पन्न

कृषि तथा पशुपन्छी क्षति मूल्यांकनकर्ता तालिम सम्पन्न

कृषि तथा पशुपन्छी क्षति मूल्यांकनकर्ता तालिम सम्पन्न

बिमा समितिको स्वीकृति बमोजिम अजोड इन्स्योरेन्स लिमिटेडले यही जेठ २९, ३० र ३१  गते गुल्मी जिल्लाको रेसुंगा नगरपालिकामा कृषि तथा पशुपन्छी क्षति मूल्यांकनकर्ताको तालिम सम्पन्न गरेको छ । 

उक्त कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटेडबाट दिपक पोखरेल, प्रेम राज पाण्डे र सुदीप पौडेलले  प्रशिक्षण दिएका थिए । 

तालिममा २३ जना क्षति मूल्यांकनकर्ता सहभागी भएका थिए । 

प्रकाशित समय : २१:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु