nmb bank

गृहपृष्ठ काठमाडौँ महानगरले नि:शुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने

काठमाडौँ महानगरले नि:शुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने

काठमाडौँ महानगरले नि:शुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने

काठमाडौँ महानगरपालिकाले निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । त्यसका लागि महानगरपालिकाले आवेदन आह्वान गरेको छ ।

महानगरपालिकाले आज एक सूचना जारी गरी महानगरपालिकाभित्र स्थायी बसोबास भएकाहरूका लागि लोक सेवाको तयारी कक्षा सञ्चालन गर्ने भएको हो ।

इच्छुक उम्मेदवारले नागरिकताको फोटोकपी, स्थायी बसोबास गरेको प्रमाणपत्र र आवश्यक शैक्षिक योग्यताको प्रमाणपत्रसहित ७ दिनभित्र सामाजिक विकास विभागमा आवेदन पेस गर्न सकिने सूचनामा उल्लेख छ ।

 

प्रकाशित समय : ०८:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु