गृहपृष्ठ आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
नेपाल सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । रामनवमीको अवसरमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषदकाे बैठकले निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिएका छन् ।

प्रकाशित समय : १९:४६ बजे


















