nmb bank

गृहपृष्ठ सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य

सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य

सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य

सुदूरपश्चिम प्रदेश सभाको नवौँ अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य भएको छ । प्रदेशसभाको शुक्रबारको बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रको ब्यहाेरा पढेर राति १२ बजेदेखि प्रदेश सभाको अधिवेशन अन्त्य गरिएको जानकारी गराए ।

यही चैत १३ गते हिउँदे अधिवेशन सुरु भएको थियो । यो अधिवेशनका बैठकले सुदूरपश्चिम प्रदेश दुग्ध विकास बोर्ड ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक र दलित सशक्तीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ पारित गरेको छ ।

प्रकाशित समय : १४:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु