nmb bank

गृहपृष्ठ गोविन्द बन्दी कानुनमन्त्री नियुक्त, बडुलाई आपूर्ति मन्त्रालय

गोविन्द बन्दी कानुनमन्त्री नियुक्त, बडुलाई आपूर्ति मन्त्रालय

गोविन्द बन्दी कानुनमन्त्री नियुक्त, बडुलाई आपूर्ति मन्त्रालय

अधिवक्ता गोविन्द बन्दी (कोइराला) कानुन न्याय तथा संसदीय मालिलामन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेकी छन् ।

उनले केही बेरपछि सथप ग्रहण गर्दैछन् । बन्दी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालनिकट मानिन्छन् । संघीय संसदको सदस्य नभएको व्यक्ति ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था छ । बन्दी कानुन मन्त्रीमा नियुक्त भएपछि त्यसअघि कानुनमन्त्री रहेका दिलेन्द्र प्रसाद बडुलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्ति :

 

प्रकाशित समय : १९:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु