global ime bank Long Banner Ad

गृहपृष्ठ ओलीलाई भेट्न बालकोट पुगिन् एमसीसी उपाध्यक्ष फतिमा

ओलीलाई भेट्न बालकोट पुगिन् एमसीसी उपाध्यक्ष फतिमा

ओलीलाई भेट्न बालकोट पुगिन् एमसीसी उपाध्यक्ष फतिमा

एमसीसीकी उपाध्यक्ष फतिमा सुमारले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेकी छन् ।

बिहीबार बिहान काठमाडौं आइपुगेकी उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेकी हुन् । उनीसँगै एमसीसीका नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि सहभागी छन् । छलफलमा एमालेका स्थायी कमिटी सदस्य विष्णु रिमाल, विदेश विभाग प्रमुख राजन भट्टराईलगायत सहभागी थिए ।

प्रकाशित समय : २१:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु