nmb bank

गृहपृष्ठ कोरोना संकटविरुद्ध रणनीति बनाउन बालुवाटारमा संयुक्त बैठक

कोरोना संकटविरुद्ध रणनीति बनाउन बालुवाटारमा संयुक्त बैठक

कोरोना संकटविरुद्ध रणनीति बनाउन बालुवाटारमा संयुक्त बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सर्वपक्षीय छलफल आयोजना गरेका छन् । कोभिड-१९ महामारीका कारण उत्पन्न संकट समाधानका लागि प्रधानमन्त्री ओलीले गम्भीर पहल थालेका हुन् ।सरकारको सम्पूर्ण ध्यान अब कोभिड संकट नियन्त्रण रोकथाममा केन्द्रित गर्ने भनेका प्रधानमन्त्रीले शनिबार साँझ सर्वपक्षीय छलफल आयोजना गरेका हुन् ।

सरकारका सबै मन्त्री, सम्बन्धित उच्च सरकारी अधिकारी र विज्ञ सहितको बैठकमा अस्पताल सञ्चालकहरु, अक्सिजन उद्योगका सन्चालक तथा अन्य निजी क्षेत्रका प्रतिनिधिहरु सहभागी थिए । उक्त छलफलमा प्राप्त सुझावका आधारमा सरकारले अझ प्रभावकारी कार्ययोजना अघि बढाउने भएको छ ।

प्रकाशित समय : ०२:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु