गृहपृष्ठ चेम्वर अफ कमर्सको वार्षिकोत्सवमा महिला उद्यमीद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी
चेम्वर अफ कमर्सको वार्षिकोत्सवमा महिला उद्यमीद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी
नेपाल महिला चेम्वरद्वारा आयोजना गरिएको नेपाली उत्पादित विभिन्न वस्तुहरुको प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ ।
सोमबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा नेपालस्थित विदेशी कुटनीतिक नियोगका महिला राजदूत तथा उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । नेपाल चेम्वर अफ कमर्सको ७०औं वार्षिक उत्सवको अवसरमा नेपाली उद्यमी महिलाहरूले उत्पादन गरिएका वस्तुहरूकाे प्रदर्शन गरिएको थियो ।
प्रकाशित समय : २१:३९ बजे



















