गृहपृष्ठ उपाध्यक्ष वाग्लेको राजीनामा स्वीकृत

उपाध्यक्ष वाग्लेको राजीनामा स्वीकृत

उपाध्यक्ष वाग्लेको राजीनामा स्वीकृत

काठमाडौँ, ६ फागुन । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेलाई मन्त्रिपरिषद्को आजको बैठकले राजीनामा स्वीकृत गरेको छ । धानमन्त्री कार्यालयमा भएको आजको बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आयोगका उपाध्यक्ष वाग्लेलाई पदमा रही गरेका कामप्रति धन्यवाद दिँदै राजीनामा स्वीकृत गरेको जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री ओलीसहित जनसङ्ख्या तथा वातावरण मन्त्री लालबाबु पण्डित र महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापा थिए ।

प्रकाशित समय : १९:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु