global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ सेयर बजारमा १० अंकको गिरावट

सेयर बजारमा १० अंकको गिरावट

सेयर बजारमा १० अंकको गिरावट

काठमाडौं- सोमबार सेयर बजार परिसूचक १० अंकले ओरालो लागेको छ । बैंक, विकास बैंक, व्यापार, जलविद्युत्, वित्त, बिमा र लघुवित्त समूह नकारात्मक बनेपछि समग्र बजार परिसूचक ओरालो लागेको हो । होटल, उत्पादनमूलक र अन्य समूह बढे पनि बजार बढ्न सकेन । कारोबार खुलेदेखि नै लगातार ओरालो लागेको बजारमा सोमबार ४२ करोड ५१ लाख रूपैयाँ बराबरको १० लाख कित्ता सेयर किनबेच भयो । आइतबार पनि बजार परिसूचक नकारात्मक थियो ।

प्रकाशित समय : २१:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु