गृहपृष्ठ लागुऔषधसहित एक जना पक्राउ

लागुऔषधसहित एक जना पक्राउ

लागुऔषधसहित एक जना पक्राउ xr:d:DAFQ4UFI_nI:702,j:44705443211,t:23040605

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका(२ नाम्गेलबाट अवैध लागुऔषध गाँजा चार सय ग्रामसहित काठमाडौं गौशाला बस्ने पर्वत घर भएका २५ वर्षीय विजय विकलाई प्रहरीले आज पक्राउ गरेको छ ।

प्रहरी प्रभाग सुन्दरीजलबाट खटिएको टोलीले बा९७ प ४८०९ नम्बरको मोटरसाइकलमा सवार निजलाई उक्त गाँज सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित समय : २०:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु