गृहपृष्ठ प्रतिनिधिसभाको अर्को बैठक बिहीबार
प्रतिनिधिसभाको अर्को बैठक बिहीबार
काठमाडौँ ।प्रतिनिधिसभाको अर्को बैठक बिहीबार बस्ने भएको छ । पन्ध्र मिनेटका लागि स्थगन भएको बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगन भएको हो ।
विशेष कारणबस स्थगन भएको आजको बैठक यही असार २५ गते बिहीबार ११ः०० बजे बस्ने गरी सभामुख डोलप्रसाद अर्यालले निर्धारण गर्नुभएको सङ्घीय संसद् सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ ।
प्रकाशित समय : १७:०१ बजे



















