गृहपृष्ठ परमा एकादशीका अवसरमा बुढानीलकण्ठ मन्दिरमा श्रद्धालुको घुइँचो
परमा एकादशीका अवसरमा बुढानीलकण्ठ मन्दिरमा श्रद्धालुको घुइँचो
विहीबार(आज) परमा एकादशी दिन बुढानीलकण्ठ मन्दिरमा बिहानैदेखि श्रद्धालु र भक्तजनहरुकोे घुइँचो लागेको छ। विष्णु भगवानको दर्शन तथा पूजा–आराधनाका लागि श्रद्धालुहरू बिहानैदेखि मन्दिर घुइँचो लागेको हो ।
प्रकाशित समय : १२:४३ बजे



















