गृहपृष्ठ प्रथम अधिवेशन सम्पन्न
प्रथम अधिवेशन सम्पन्न
हुम्ला । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम जिल्ला भेला सम्पन्न भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति लक्ष्मण ऐडीले भेलाको उद्घाटन गरेका थिय । सात गाँउपालिका वडा तथा गाँउपालिकाका अन्य प्रतिनिधिको उपस्थितिमा जिल्ला भेला भएको थियो ।
भेलालाई एमालेका प्रकाश शाही, नेकपाका धर्मराज बोहोरा, नेपाली कांग्रेसका कैलाश भण्डारी र स्वतन्त्र पार्टीका सल्लाहकार हिरिन्दे शाहीले सम्बोधन गरेका थिय।
प्रकाशित समय : १६:२५ बजे



















