global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ राष्ट्रपतिले गर्ने दुवै सदनको संयुक्त बैठकको सम्वोधन स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय

राष्ट्रपतिले गर्ने दुवै सदनको संयुक्त बैठकको सम्वोधन स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय

राष्ट्रपतिले गर्ने दुवै सदनको संयुक्त बैठकको सम्वोधन स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिले गर्ने संसदको दुबै सदनको संयुक्त बैठकको सम्वोधन स्वीकृत गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता सस्मित पोखरेलले नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिबाट संवत् २०८३ साल वैशाख २८ गते ४ बजे संघीय संसदको दुबै सदनको संयुक्त बैठकलाई गर्ने सम्वोधन स्वीकृत गर्ने निर्णय गरिएको जानकारी दिए ।

प्रकाशित समय : ११:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु