global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध

आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध

आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध

दमौली । आँबुखैरेनी गाउँपालिका–४ ‘पावर हाउस’ नजिक सुक्खा पहिरा खस्दा आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध भएको छ ।

सडकमाथिबाट पहिरो खस्दा उक्त सडक अवरुद्ध भएको हो । पहिरो पन्छाएर राजमार्ग सञ्चालन गराउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले राससलाई जानकारी दिए ।

प्रकाशित समय : १६:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु