global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ जलजला–सिसाखानी सडक स्तरोन्नति

जलजला–सिसाखानी सडक स्तरोन्नति

जलजला–सिसाखानी सडक स्तरोन्नति

बागलुङ । जलजला–सिसाखानी सडक आठ वर्षपछिस्तरोन्नति प्रारम्भ भएको छ ।

पहिलो चरणमा गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत छ किलोमिटर सडक ग्राभेल गर्न थालिएको हो । यसअघि एक करोड ७६ लाख खर्चेर दुई किलोमिटर यो सडकको एक खण्ड विस्तार गरिएको थियो ।

पूर्वाधार विकास कार्यालयले यो वर्ष पनि एक करोड आठ लाख विनियोजन गरेकाले बाँकी चार किलोमिट खण्डमा धमाधम विस्तार थालिएको उक्त कार्यालयका इन्जिनियर चन्द्रबहादुर पुनले राससलाई जानकारी दिए ।

प्रकाशित समय : १२:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु