nmb bank

गृहपृष्ठ पर्यटकको रोजाइमा म्याग्दीको रुप्से झरना (फोटोहरु)

पर्यटकको रोजाइमा म्याग्दीको रुप्से झरना (फोटोहरु)

पर्यटकको रोजाइमा म्याग्दीको रुप्से झरना (फोटोहरु)

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दानामा पर्ने रुप्से झरनाको सुन्दरता निकै मनमोहक छ ।

झरनाले आन्तरिक तथा बाह्य पर्यटक संख्या बढाएको छ भने सडक छेउमै रहेको हुँदा म्याग्दी हुँदै मुस्ताङ भ्रमणको यात्रामा हिँडेकाहरु सवारीसाधन रोकेर फोटो तथा भिडियो खिच्न व्यस्त हुन्छन् ।

प्रकाशित समय : ११:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु